२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

तमान गाउँ



बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँका परम्परागत घरहरू। भौगोलिक विकटताका कारण पछाडि परेको तमान गाउँ सडक सञ्जालमा जोडिएसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ। तस्बिरः डम्मर बुढा मगर, रासस

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  ६ : ३० बजे