८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

टोकियोदेखि न्युयोर्कसम्म नयाँ वर्षको रौनक (तस्बिरहरू)



एजेन्सी ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ ।

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

विश्वभर नयाँ वर्षालाई आतसबाजीका साथ स्वागत गरिएको छ । हेरौँ केही तस्बिरहरू :

सिड्नी, अस्ट्रेलिया

लण्डन, बेलायत

बैंकक, थाइल्याण्ड

दुबई, यूएई

दुबई, यूएई

बर्लिन, जर्मनी

मस्को, रुस

तिराना, अल्बानिया

मनिला, फिलिपिन्स

जकार्ता, इन्डोनेसिया

बगदाद, इराक

हङकङ

पेरिस, फ्रान्स

टोकियो, जापान

मुम्बई, भारत

सबै तस्बिरहरू रोयटर्स

प्रकाशित मिति : १७ पुस २०८१ बुधबार ००:००  ११ : ०० बजे