६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रवि लामिछानेको सांसद पद रिक्त भएको सदनलाई जानकारी



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त रहेको सदनलाई जानकारी गराइएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतको फैसलासँगै लामिछानेको सांसद पद रिक्त रहेको सदनमा जानकारी गराएका हुन्।

प्रकाशित मिति : १८ माघ २०७९ बुधबार ००:००  ४ : ०५ बजे