१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

नयाँ वर्षको शुभकामना दिँदै रविले भने: खिल निकाल्ने वर्ष हो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन् ।

नयाँ वर्षा २०८३ को शुभकामना दिँदै सभापति लामिछानेले भनेका छन्, ‘ खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’

सभापति लामिछानेले पार्टीको तर्फबाट सबैलाई शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३ मंगलबार ००:००  ११ : ३३ बजे