२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एनसेल टावरमा आगजनी



दाङ ।
दाङमा दुरसचार प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी भएको छ ।शान्तिनगर ५ रगैँजामा रहेको एनसेल टावरमा गएराति १ बजेतिर अज्ञात समुहले आगजनी गरेको दाङ प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले आगजनी विप्लव समुहले गरेको हुनसक्ने र अनुसन्धान भइरहेको जानकारी दिएका छन् । आगजनीको कारण टावरकको जेनेरेटर जलेर नष्ट भएको छ।

प्रकाशित मिति : ३ भदौ २०७६ मंगलबार ००:००  ७ : १० बजे