३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना, ११ जनाको मृत्यु



मायादेवी अनलाइन, दोलखा । 

दोलखाको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए। उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २९ मंसिर २०७६ आइतबार ००:००  ९ : २६ बजे