२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

माघ १ गते सार्वजनिक बिदा



काठमाण्डौ ।

सरकारले माघ १ गते माघे सङ्क्रान्ति माघी पर्व को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।

प्रकाशित मिति : २६ पुस २०७७ आइतबार ००:००  ३ : ०४ बजे