थानेश्वर अधिकारी, पोखरा।
सामाजिक तथा मानबीय सेवाको क्षेत्रमा क्रियाशिल गैरनाफामुलक संस्था भरतपोखरी बिकासको तेस्रो बाषिँक साधरण सभा बुधबार सम्पन्न भएको हो ।
नब बषँको अबसर पारेर संस्थाद्दारा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाले बषँभरि गरेका सामाजिक तथा मानवीय गतिविधिहरु समेटिएको नबबषँ २०७८ को क्यालेन्डर समेत बिमोचन गरिएको संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
उक्त तेस्रो साधरण सभाको उद्घघाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनले साझा चौतारीको रुपमा स्थापित भई निस्वार्थ सामाजिक तथा मानवीय सेबाका लागिसंस्थाले गरेका सकरात्मक गतिविधिले समाजरुपान्तरण ,समाज र संस्कृति निमाँणमा महत्त्वपूर्ण टेबा पुग्ने बिश्वास ब्यक्त गनुँभयो ।
उक्तकार्यक्रम मा बिशिस्ट अतिथिका पोखरा महानगरपालिका वडा नं३३ का अध्यक्ष शिव प्रसाद आचार्य ,गण्डकी प्रदेशका सचिब हरिराज पोखरेल ,नेकपा एमाले कास्कीका अध्यक्ष धनराज आचार्य ,नेपाली काँग्रेस क्षेत्र नं२ का क्षेत्रिय सभापति बिजयराज आचार्य ,गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समिति का अध्यक्ष बिस्णु प्रसाद पौडेल ,संस्थाका सल्लाहकारहरु यज्ञ प्रसाद अधिकारी ,केशर प्रसाद निदोँषी ,समाजसेवी धमँराज अधिकारी ,भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष कृस्णराज अधिकारी ,सरस्वती टीका माध्यमिक बिधालयका अध्यक्ष ऋषिराज आचार्य ,सरस्वती टीका बहुमुखी क्याम्पसका निबतँमान अध्यक्ष पिताम्बर शमाँ पौडेल ,सरस्वती सोही क्याम्पसका क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले बिकास मन्चले गरेका रचनात्मक सामाजिक कायँहरुले खुलेर प्रश्ंसा गरे।
उक्त कार्यक्रममा संस्थाले मृगौला पिडित लेख बहादुर नेपालीको परिबारलाई १ लाख पचास हजार मानवीय सहयोग हस्तान्तरण का लागि रु १ लाख दान गनेँ होमनाथ गिरी,रु १० हजार सहयोग गनेँ प्रकाश गौतम तथा ,क्यान्सर पिडित हिरा नेपालीको उपचारको लागि रु ७० नगद सहयोग गनेँ अभियानको संचालनमा अगुवाइ गनेँ ऋषिमाया लामिछाने होमनाथ गिरी ,साहित्य सिजँनामा असुरक्षित गुलाबको फुल सिजँना गनेँ जीवन सागर भण्डारी ,आफ्नो स्वेच्छिक लगानीमा साबँजनिक स्थलमा चौतारा निमाँण गनेँ गैरागाउँ निबासी नारायणदत्त आाचायँलाई मन्चले सोही समारोहबीच सम्मान गरेकोे बताईएको छ।साथै कक्षा ६ अध्ययनरत छात्रा कल्पना मगरको मृगौला उपचारमा सहयोग गनेँ शंकर भण्डारी ,
सो कायँकसमा स्वागत मन्तब्य कायँसमिति सदस्य ऋषिमा लामिछाने ले तथा संस्थाको बाषिँक प्रतिबेदन संस्थाका अध्यक्ष डिल्लीराम बराल ,साङगठनिक प्रतिबेदन महासचिब गणेश ढकाल तथा २०७६र७७ को आाम्दानी र खचँ बिबरण संस्थाका कोषाध्यक्ष गोबिन्दद्दारा प्रस्तुत गरिएको थियो ।
सो साधरण सभाबाट संस्थाले भरतपोखरी कृस्ती निमँलपोखरी र पोखरा १७ लाई आधार मानी एम्बुलेन्स संचालन ,पयँटन प्रबर्द्धनकाकार्यक्रम संचालन तथ वडा कायँलय ३३ सँग समन्वय र स्थानीय टोलि बिकासको साझेदारीमा टोल नामाकरण र बोडँ निमाँण गरि कतचभभत लगmदभचष्लन गनेँ निणँय समेत गरेको जनाएको छ।
कार्यक्रमको सभापतितब संस्थापक अध्यक्ष डिल्लीराम बराल र संचालन गणेश प्रसाद ढकालले गरेको जनाईएको छ।
१ बैशाख २०७८ बुधबार ००:००
134
Shares







प्रतिक्रिया