२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

प्रधानमन्त्री ओलीलाई आज विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय



काठमाडौं ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विश्वासको मत नदिने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय भएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए।

प्रकाशित मिति : २७ बैशाख २०७८ सोमबार ००:००  १२ : ३६ बजे