काठमाडौं । भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता दैनिक…