१९ माघ २०८२, सोमबार | Tue Feb 3 2026

वाणगंगामा १ सय २७ जनाको स्वाब लिइयो, ९२ जना समुदायका

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगामा सोमबार १ सय २७ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र विदेशबाट फर्किएकाहरुको स्वाब लिइएको हो । स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डेका अनुसार ९२ जना समुदायका रहेका छन् । उनीहरु कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्ति हुन् । यस्तै ३५ जना भारत तथा तेस्रो मुलुकबाट…