काठमाडौं । विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफका एक फुटबलमा कोरोना पुष्टि भएको छ । गत बर्ष एपीएफबाट शीर्ष डिभिजनको लिग खेलेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी कोरोनोको संक्रमण सुरु भएसंगै सर्लाहीको सिमा क्षेत्रमा ड्युटीमा गएका थिए । उनी केही दिन अघिमात्र काठमाडौं फर्किएका थिए । तराईबाट फर्किएका उनमा कोरोना परिक्षण…