१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका…