२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

पछिल्लो २४ घण्टामा ५ हजार बढी डिस्चार्ज, १९४५ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै…