५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रिमियर लिगमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो



एजेन्सी ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ ।

आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो । जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ ।

समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ । प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८० मंगलबार ००:००  ८ : ५८ बजे