काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा खेलाडी पारस खड्काको सम्मानमा उनले लगाउने जर्सीको नम्बर कुनै पनि खेलाडीलाई नदिने निर्णय गरेको छ ।
नेपाली क्रिकेटमा पारसले पुर्याएको योगदानको सम्मानमा क्यानले पारसले लगाउने जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको हो ।
क्यानले आइतबार पारसको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको जनाएको हो ।







प्रतिक्रिया