२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पछिल्लो २४ भण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै



काठमाडौं ।
शनिबार कोरोना भाइरसका २ सय १३ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ६ सय ३२ मा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा २ सय १३ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २५ जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७ हजार १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७८ शनिबार ००:००  ४ : ३८ बजे