१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो



काठमाण्डौ ।
सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनको भाउ हिजो ९१ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८ बुधबार ००:००  १२ : ५० बजे