२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

तिलत्तोमाबाट चित्रबहादुर केसीले गरे मतदान



काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन् ।

अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ मा रहेको ज्योति आधारभूत स्कुलको केन्द्रबाट मतदान गरेका हुन् ।

यही केन्द्रबाट गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ८ : १४ बजे