९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गुल्मीको रेसुङ्गा वडा नम्बर २ मा कांग्रेसको प्यानलै विजयी



गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अगाडी छन्। उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ। वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ७ : २० बजे