२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

बुद्धभुमि नगरपालिकामा एमालेलाई सुरुवाती अग्रता



मायादेवी अनलाइन, बुद्धभुमि

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । बुद्धभूमि नगरपालिका वडा नं १ मा १५० मत गणना गर्दा दिउँसो साढे २ बजेसम्मको ताजा मतपरिणाम यसप्रकार छ ।

मेयर
सुर्य ७०
रुख ५५
उपमेयर
सुर्य ६५
रुख ५२

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  २ : ४६ बजे