२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

बुटवलमा सत्ता गठबन्धनका खेलराज पाण्डेयले मतान्तर बढाउँदै



बुटवल ।

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ६१४९ मत गन्दा २८१३ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १६३१ मत ल्याएर पछ्याउँदै छन्। यस्तै राप्रपाका मृगेन्द्र शेरेचनले ८३२ मत ल्याएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ११ : ५२ बजे