२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका एक युवकको मृत्यु



बुटवल ।

रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।

पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । मृतक पाण्डेमा मुल सम्बन्धी समस्या रहेको र ताला जाँदा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७९ बिहिबार ००:००  १२ : २३ बजे