मायादेवी अनलाइन, जितपुर।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तु ३ मा प्रकाश रजौरियालाई उम्मेदवार उठाएको छ । रजौरियाले आइतबार मनोनयन दर्ता गराएका छन् ।
यस्तै प्रदेश सभा (क) मा कृष्ण पौडेल उम्मेदवार बनेका छन् ।
प्रदेश सभा (ख) मा जानकी यादवले मनोनयन दर्ता गराएको राप्रपा कपिलवस्तुले जनाएको छ ।







प्रतिक्रिया