२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

उपप्रधानसहित गृह मन्त्रीमा मेरो दाबी हो : रवि लामिछाने



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गृह मन्त्रालयमा दाबी रहेको बताएका छन्।

सत्ता गठबन्धनको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले आफूले उपप्रधानसहित गृह मन्त्रालयमा दाबी राखेको बताए।

उनले काम गर्नका लागि सरकारमा गएको भन्दै परिणाम देखिने गरी काम गर्ने बताए। स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक गरी २० सांसद छन्।

प्रकाशित मिति : ११ पुस २०७९ सोमबार ००:००  २ : ५८ बजे