८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

लालबाबु पण्डितलाई पत्नीशोक



काठमाडौं ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नीशोक परेको छ।

उनकी पत्नी विमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो। उनको निधन भएको पण्डितले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

विमला करिब डेढ वर्षदेखि मायसाइटिस नामक रोगबाट ग्रसित थिइन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८२ बिहिबार ००:००  ७ : ५१ बजे