१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जेनजीको प्रदर्शनः दुई जना पत्रकारलाई रबरको गोली लाग्यो



काठमाडौं ।

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८२ सोमबार ००:००  १ : ५१ बजे