कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नं.१ मा नेपाली कांग्रेसले अत्तहर कमाल मुसलमानलाई टिकट दिएको छ ।
कांग्रेस संसदीय बोर्डले मुसलमानलाई कपिलवस्तु १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी संविधान सभा सदस्य हुन् ।
५ माघ २०८२ सोमबार ००:००
कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नं.१ मा नेपाली कांग्रेसले अत्तहर कमाल मुसलमानलाई टिकट दिएको छ ।
कांग्रेस संसदीय बोर्डले मुसलमानलाई कपिलवस्तु १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी संविधान सभा सदस्य हुन् ।
प्रकाशित मिति : ५ माघ २०८२ सोमबार ००:०० ७ : ४२ बजे
प्रतिक्रिया