३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

कपिलवस्तु २ मा रास्वपाका उम्मेदवार विक्रम सिंह थापा विजयी



कपिलवस्तु ।
कपिलवस्तुको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजयी हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्। थापाले ६ हजार १०८ मतान्तरले जितेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२ आइतबार ००:००  ८ : २५ बजे