१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

एनसेल टावरमा आगजनी



रुकुम पश्चिम ।
आठबीसकोट नगरपालिका– १२ काफलडाडाँमा रहेको एनसेलको टावरमा आक्रमण भएको छ ।
बिहीबार राति नचिनेका मानिसको समूहले टावरमा आक्रमण गरेका हुन् ।
आगजनी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली गएको र प्रहरी पुगेपछि थप जानकारी आउने आठबीसकोटका प्रहरी निरीक्षकका अच्युत रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ भदौ २०७६ शुक्रबार ००:००  १२ : ४७ बजे