१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

यी हुन् प्रचण्डलाई जुत्ता हान्ने युवा



काठमाडौँ ।
आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ । पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवालेदाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिंह राठौरले बताए।
जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताए।तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ५ : १४ बजे