९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

काठमाडौंबाट १० लाख थान मास्कसहित एक जना पक्राउ



काठमाडौं ।

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन्। प्रहरीले सानोभर्‍याङबाट गोरखा आरुघाटका युवराज न्यौपानेलाई पक्राउ गरेको हो।
अपराध महाशाखाकाका प्रमुख एसएसपी सहकुल थापाले एक जना पक्राउ परेको जानकारी दिए।
अपराध महाशाखाको टोलीले पक्राउ गरेर एक जनालाई कार्यालय जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  २ : ५१ बजे