२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

रुपन्देहीको तिलोत्तमामा ५ जनाको हत्या, संलग्न फरार



रुपन्देही ।
रुपन्देहीमा सोमबार राति ५ जनाको हत्या भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजार मैनैयामा उक्त घटना भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको गाई फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या गरि अर्का १ जना फरार रहेको स्थानीय प्रदिप थापाले बताए ।

मृतकको नाम खुलेको छैन् । प्रहरी घटनास्थलमा भर्खर पुगेको छ । फरार हुने सोहि फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् । थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ६ : ५८ बजे