७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने माधव नेपाल पक्षको निर्णय




काठमाडौ ।


नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।
तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०७८ सोमबार ००:००  ११ : २१ बजे