१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

चिटिक्क परेको चिमखोला गाउँ



म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा पर्ने चिमखोला गाउँ। मगर समुदायको बाहुल्यता रहेको यस गाउँका सबै घर ढुंगाले छाएका छन्। यो गाउँ नेपालकै लोपोन्मुख थाली नाचको उद्गम थलोको रूपमा परिचित छ। यहाँ ३१५ परिवारको बसोबास रहेको छ। तस्बिर: रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ७ : २० बजे