१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मैत्रीपूर्ण खेलमा चेल्सीको जित



काठमाडौँ ।
मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । प्रि-सिजन तयारी अन्तर्गत आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले १-१ गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  ७ : ४१ बजे