३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार घाइते

बैतडी । बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन्। गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षका हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो। माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदलाई गएराति १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको…