४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ ।बाढी पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ।आगामी दुई दिन कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही स(साना नदीहरूमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आज देशका…