२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

कक्षा १२ को परीक्षा समय परिवर्तन

काठमाडौं ।कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो। दिउँसो परीक्षा लिन लागेको…