२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

कपिलवस्तु प्रहरीको मासिक घटना विवरणः ८ फरार प्रतिवादी पक्राउ

अंशु ढकाल, तौलिहवा ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माघ महिना भरी भएका अपराध अनुसन्धानका घटनाहरुको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय तौलिहवामा आईतबार पत्रकार सम्मेलन गरी सावैजनिक गरिएको हो। माघ महिनामा ८ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भएको छ। पक्राउ परेका व्यक्तिबाट ४ हजार…