१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएपछि उनलाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएका प्रचण्डका प्रेस सल्लाहाकार विष्णु समापकोटाले जानकारी दिए। उनको उपचार डा। युवराज शर्मालगायतको टोलीले गरिरहेको छ। सीता लामो समयदेखि सुगर, प्रेसरलगायतका समस्याबाट पनि…