१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

कपिलवस्तुमा एक महिनामा ७० फरार प्रतिवादी पक्राउ

दिपा महत, तौलिहवा ।कपिलवस्तु प्रहरीले जेठ महिनामा मात्रै विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो एक महिनामा विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहन मणि अधिकारीले बताए ।पक्राउ परेका ७० जनाबाट…