फिदिम । पाँचथर प्रहरीले लापरबाहीपूर्वक जङ्गलमा आगो लगाएको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका १३ का नन्द केशर नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । नेम्वाङले बिहिबार आफ्ना बारीका सिटा झारपात डढाउन सल्काएको आगो अनियन्त्रित भएर स्थानीय जौबारी सामुदायिक वनमा फैलिँदा जलेकी फिदिम १३ की उषाकला…