१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरौंः अध्यक्ष प्रचण्ड

नेपालगन्ज। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताउनुभयो। बॉकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको प्रांगणमा निर्माण गरिएको सहिद बाटिकाको बिहीबार उद्घाटन गर्दै सो बताउनुभयो। हजारौंको बलिदानबाट प्राप्त भएका उपलब्धिलाई समाप्त गर्ने षडयन्त्र फेरि हुन थालेको जनाउँदै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि…