मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (मसाल) हुँदै एमाले राजनीतिमा भित्रिएका नेता गिरधारीलाल न्यौपानेले अवसर नै अवसर पाएका छन् । मसालको राजनीति छाडे पश्चात न्यौपाने नेकपा (माओवादी केन्द्र) मा सक्रिय थिए । माओवादीमा रहदा समेत न्यौपानेले अवसर पाउन छाडेनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नजिक रहेका उनले पार्टी भित्र पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाएका थिए । लामो…