२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

नवलपरासीमा बस दुर्घटना हुँदा २३ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा शनिबार राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए । घाइतेलाई…