२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

जजिराले दैनिक उडान नभर्दा यात्रुहरु अलपत्र

बुटवल । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान नभर्दा यात्रुहरु अलपत्र परेका छन् । जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ जहाज लिउने भन्दै दैनिक उडान भर्न नसकेको जनाएको गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थलका महाप्रबन्धक गोविन्द्र दाहालले बताए । ‘जजिराले असोज २६, २७ र २८ गते उडान गरेको थिएन् । हामीले के कारणले गर्दा उडान प्रभावित भएको…