२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

प्रचण्डसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ। गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो। सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई आयोगले निर्देशन दिएको छ। आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग…