२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

दाङ–सल्यान–सुर्खेत सडकखण्डको दूरावस्था : ठेकेदार कम्पनीको बहानाबाजी

सल्यान ।सल्यान मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तुलसिपुर, सल्यान, सुर्खेत कालोपत्रे सडक अन्तर्गत सल्यानको कालीमाटी क्षेत्रमा ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दै कालोपत्रे ठाउँठाउँमा भत्किएको छ । गुणस्तरीय काम नहुँदा कालोपत्रे विभिन्न ठाउँमा उक्किएको छ। २०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले दाङ र सल्यानको सिमाना पर्ने एक्लेवरबाट…