३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

जिसस रुपन्देहीमा गठबन्धनको प्यानल विजयी

भैरहवा । जिल्ला समन्वय समिती रुपन्देहीको आज सम्पन्न निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको छ । गठबन्धन बाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याए ।३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले…